s

नेपालमा वर्क इन फ्रिडम समुदाय हस्तक्षेप गतिविधिमा सम्भावित महिला प्रवासीको सहभागिताबाट सिकिएका पाठ

Year of Publication: 2017

यस जानकारीपत्रमा नेपालमा वर्क इन फ्रिडम (डब्लुआईएफ) कार्यक्रम लागू भएका मोरङ, चितवन र रुपन्देहीका कामका लागि विदेश जान खोज्ने महिलामा गरिएको अनुसन्धानबाट पत्ता लागेका जानकारी समावेश गरिएका छन् । यसमा ती महिलाहरुको प्रवासन योजना र वर्क इन फ्रिडमका समुदायमा आधारित तालिममा उनीहरुको सहभागिता सम्बन्धमा पत्ता लागेका जानकारी प्रस्तुत गरिएका छन् । वर्क इन फ्रिडमद्वारा सञ्चालित पूर्वनिर्णय तालिममा प्रवासन सम्बन्धी सल्लाहका साथै नेपालमा रोजगारीका अवसर, लैंगिक समानता र अधिकार तथा श्रमिकका अधिकार सम्बन्धी अरु जानकारी पनि दिइएका थिए ।

Download PDF

Back to list

;