s

Daily News Compilation | 18 April 2020

News

Undocumented and overstaying Nepalis in Kuwait could be deprived of amnesty as Nepal is under lockdown
The Kathmandu Post

Families of daily wage earners, impoverished Dalit communities in Province 2 deprived of reliefs even after three weeks of nationwide lockdown
The Kathmandu Post

49 Nepalis infected with COVID-19 in Bahrain
The Himalayan Times

Hundreds Workers Stranded On Border Between Dhading And Chitwan
The Rising Nepal

रेमिट्यान्स झन्डै १ खर्ब घट्ने
कान्तिपुर

‘लकडाउनले मात्रै राज्यको दायित्व पूरा हुँदैन’
कान्तिपुर

भोकै पैदल हिँडेका श्रमिकको पीडाले सरकारलाई छुँदैछुँदैन : भट्टराई
कान्तिपुर

सरकार निमुखाको दर्शक भयो : देउवा
कान्तिपुर

सरकारले ‘केही परे हामी उद्धार गर्छौं’ भनिदिए राम्ररी निदाउँथ्यौं
कान्तिपुर

खाडी र मलेसियाका १५ लाख नेपालीको रोजगार जोखिममा
कान्तिपुर

बहराइनमा एकैदिन २७ नेपाली संक्रमित
कान्तिपुर

लकडाउन अझ कडा पार्न प्रधानमन्‍त्री ओलीको निर्देशन
कान्तिपुर

विदेशमा संकटमा परेका नेपालीको पहिचान गर्न आयोगद्वारा सरकारको ध्यानाकर्षण
कान्तिपुर

नेपालबाट पैसा पठाउन नपाउँदा विदेशमा अलपत्र
कान्तिपुर

श्रमिकलाई गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गर्न कांग्रेसको माग
कान्तिपुर

अलपत्र नागरिकलाई तत्काल घर पुर्‍याउन सर्वोच्चको अन्तरिम आदेश
कान्तिपुर

किन गुमनाम छन् मजदुर संगठन र मजदुर नेता ?
कान्तिपुर

लालबहादुर–लालकुमारी सडकमै छन्
कान्तिपुर

विदेशमा नेपाली कामदार जोखिममा, रेमिट्यान्स १० प्रतिशत घट्ने अनुमान
नयाँ पत्रिका

आप्रवासी मजदुरको व्यवस्थापन गर्न आयोगद्वारा सरकारको ध्यानाकर्षण
नयाँ पत्रिका

लकडाउनमा भरियाका व्यथा : कोही खाना खोज्दै सडकमा, कोही भोकले छटपटाउँदै !
नयाँ पत्रिका

मजदुर सडकमा छन्, तर चुनावका वेला बसका बस  भरेर मान्छे गाउँमा उतार्ने दलका नेता कहाँ छन् ?
नयाँ पत्रिका

उद्योग–व्यवसाय बन्द भएपछि उद्योगीले हात उठाए, श्रमिकलाई तलब दिने कसले ?
नयाँ पत्रिका

सहरी क्षेत्रमा यातायात मजदुरलाई खान–बस्नको समस्या
नयाँ पत्रिका

पर्यटन मजदुरलाई राष्ट्रिय गौरवका आयोजनादेखि हिमाल सफाइ र पदमार्ग निर्माणमा लगाइने
नयाँ पत्रिका

बाटोमा अलपत्र परेकालाई सुरक्षित स्थानमा पुर्‍याऊ : सर्वोच्च
नयाँ पत्रिका

विदेशमा ज्यान गुमाएका दुई खोटाङेकाे शव स्वदेश फर्काउन समस्या
नयाँ पत्रिका

मजदुरलाई घर नफर्किन मेयरहरूको आग्रह
नयाँ पत्रिका

श्रमिकलाई जीवनयापन र घर फर्कने प्रबन्ध तत्काल गरौँ : कोमविसाप
नयाँ पत्रिका

रेमिट्यान्स झण्डै एक खर्ब घट्ने
नागरिक

चिउराको भरमा चार सय किमि यात्रा
नागरिक

जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रम
गोरखापत्र

बहराइनमा थप २७ नेपालीमा कोरोना, संक्रमित नेपाली ४९ पुगे
गोरखापत्र

विप्रेषण १० प्रतिशतले कम हुनसक्ने अनुमान
गोरखापत्र

नेपाली एकहजार छसय रुपैयाँ तिरेर महाकाली तरेर स्वदेश भत्रिदै
गोरखापत्र

काठमाडौंबाट आठ हजार श्रमिक हिँडेरै सिन्धुली कटे
अन्नपूर्ण पोष्ट

सहरले लखेटेका श्रमिकको सडकमा विचल्ली
अन्नपूर्ण पोष्ट

लकडाउनमा मजदुरको यात्राः टेकेको लठ्ठी खिइएको छ, शरीर कति गलेको होला ?
अन्नपूर्ण पोष्ट

राजमार्ग किनारमा २७० मजदुर अलपत्र (तस्बिरसहित)
अन्नपूर्ण पोष्ट

दिल्लीस्थित एम्समा पढ्ने, काम गर्ने नेपाली डाक्टरहरू बिना तलब/सुविधा १२ घण्टा कोरोनाका बिरामीको उपचारमा खट्दै
सेतोपाटी

विदेशमा रहेका नेपाली श्रमिकलाई उद्दार गर्न ट्रेड युनियन कांग्रेसको माग
सेतोपाटी

युएईका नेपालीको गुनासो – कम्पनी जाऊ भन्छ, दूतावासले वास्ता गर्दैन
Onlinekhabar

भारतमा नेपाली कामदारको बेहाल, राजदूत आचार्य गुमनाम
Onlinekhabar

अस्ट्रेलियामा रहेका नेपालीलाई दूतावासले भन्यो : समस्यामा परे सम्पर्क गर्नू
Onlinekhabar

प्रधानमन्त्रीको निर्देशनपछि हिँडेर जाने मजदुर बाटोमै रोकिए
Onlinekhabar

घले दम्पत्तिको एमआईटी कलेजले विद्यार्थीलाई १० लाख डलर राहत दिने
Onlinekhabar

Features and Opinions

इँटा भट्टाबाट अनुरोध- रोल्पा जान पाउँ !
कान्तिपुर


Note:

- The links would be active at the time this newsletter was circulated and CESLAM cannot be held responsible for any that might have gone dead since.
- CESLAM will not be responsible for the authenticity of news

Back to list

;