• The Forgotten Half

    Published Date: 2019

    Owing to geographical proximity, relatively low transportation costs in comparison to other countries, and the ability to leverage connections established by earlier migrants from their communities, India is the most popular destination among many young Nepali labour migrants, particularly from Nepal’s far west.

    Read more

  • In Need of More Protection

    Published Date: 2019

    The Occupational Safety and Health for migrant workers is in a sorry state.

    Read more

  • धरौटी ६ करोड रुपैयाँ पुर्‍याउँदैमा कामदार सुरक्षित हुन्छन् त?

    Published Date: 2018

    वैदेशिक रोजगार क्षेत्रका विकृति तथा ठगीलाई नियन्त्रित गर्दै कामदारहरूलाई सुरक्षित गर्ने नीति अन्तर्गत वर्तमान सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वारा वैदेशिक रोजगार व्यवसायी कम्पनीहरूले राख्नुपर्ने विद्यमान धरौटी रकम ३० लाखलाई ६ करोड रुपैयाँ पुर्‍याउने प्रक्रिया अघि बढ्दै गर्दा त्यस प्रसङ्गले नेपालका रोजगार व्यवसायी कम्पनीहरू माझ खैलाबैला नै मच्चाएको छ र अहिले यो चर्चाको विषय पनि बनेको छ ।

    Read more

  • वैदेशिक रोजगार : लैङ्गिक हिंसाको कारण कि हिंसाबाट पन्छिने उपाय?

    Published Date: 2018

    वैदेशिक रोजगारबाट आर्जन गरी पठाईने रेमिटेन्सले रोजगारीमा गएका घरपरिवारलगायत नेपालको अर्थतन्त्रमा ठूलो महत्व बोकेको छ। महिलाले पठाउने रेमिटेन्सले उनीहरूको घरपरिवार चलाउन पुर्याएको योगदान पनि कम छैन। यो कुरा विभिन्न अध्ययनले पनि देखाएका छन्।

    Read more

  • यसरी गर्न सकिन्छ बैदेशिक रोजगारको व्यवस्थापन

    Published Date: 2018

    मुलुकभित्र रोजगारीका अवसर पर्याप्त मात्रामा सिर्जना हुन नसक्दा नेपाली युवा कामका लागि बिदेशिन बाध्य छन्। बर्षेनि साढे पाँच लाख जति युवा श्रम बजारमा प्रवेश गरिरहेको अवस्थामा आधाभन्दा बढी रोजगारीका लागि बिदेशिन्छन्।

    Read more

  • यस्तो छ बैदेशिक रोजगारीमा जाँदा समस्यामा पर्नेहरुलाई सुरक्षा व्यवस्था

    Published Date: 2018

    कानुनी रुपमा स्पष्ट र निर्देशित रुपमा बनेको क्षतिपूर्ति सम्बन्धि बैदेशिक रोजगार ऐन र नियमावली अनुसार आफुले पाउने सुबिधाको बारेमा बैदेशिक रोजगारमा कामदारहरु आफै कतिको जानकार छन् भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ ।

    Read more

  • वैदेशिक रोजगार प्रवर्द्धन उन्मुख नीति

    Published Date: 2018

    सरकारले वैदेशिक रोजगार सुरक्षित बनाउनुका साथै वैदेशिक रोजगार क्षेत्रका बेथितिलाई नियन्त्रण गर्ने अनि बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने उद्देश्यका साथ बेलाबखतमा विभिन्न नीतिनियमहरू जारी गर्दै आएको छ तथा विभिन्न योजना, परियोजनाहरू मार्फत् सरोकारवाला निकायहरूसँग सहकार्य पनि गर्दै आएको छ |

    Read more

  • भारतको रोजगारी र वैदेशिक मान्यता

    Published Date: 2018

    खुला सीमाना, भारत प्रवेश गर्न र काम गर्न पासपोर्ट तथा श्रम स्वीकृति नचाहिने अनि अन्य गन्तव्य मुलुकको तुलनामा त्यहाँ पुग्न लागत खर्च कम लाग्ने भएकोले पनि नेपालीहरू त्यहाँ ठूलै संख्यामा रहेको अनुमान गर्न सकिन्छ ।

    Read more

  • वैदेशिक रोजगारबाट फर्केकाहरूको पुनर्स्थापना कसरी गर्ने?

    Published Date: 2018

    वैदेशिक रोजगार सुरक्षित हुनुपर्छ भन्ने मान्यता आफ्नो ठाउँमा त जायज नै छ। तर त्यसका साथै वैदेशिक रोजगारबाट फर्केका कामदारहरूले विदेशमा सिकेको सीप, आर्जन गरेको पूँजी र अनुभवलाई स्वदेशमा सामाजिक, आर्थिक क्षेत्रमा लगाएर उनीहरूलाई पुनर्स्थापना (रिइन्टिग्रेसन) गर्नु पनि आजको टड्कारो आवश्यकता भइसकेको छ।

    Read more

  • कहिले रोकिन्छ त्रुटिपूर्ण तथ्यांक प्रकाशनको सिलसिला ?

    Published Date: 2018

    समग्रमा भन्नुपर्दा राष्ट्रको विकासका लागि विभिन्न योजनाहरू, कार्यनीति, नीतिहरू निर्माणको तहदेखि तिनलाई कार्यान्वयनमा ल्याउँदाको तहसम्म तथ्यांकहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यसका लागि भरपर्दो र विश्वसनीय तथ्यांकको उत्तिकै आवश्यकता हुन्छ। सत्यतथ्य सूचना प्रवाह नहुँदा त्यस सूचना तथा तथ्यांकलाई टेकेर बनिने योजना, कार्यनीति, नीतिहरू प्रभावित हुनसक्छन्।

    Read more

  • तथ्यांक वा मिथ्यांक ?

    Published Date: 2018

    सूचना तथा तथ्यांक प्रवाह गर्ने जिम्मेवार सरकारी निकायको तथ्यांकमा नै त्रुटी र विविधता आएपछि सरोकारवाला तथा अध्ययनकर्ताले कुन निकायको तथ्यांकप्रति विश्वास राख्ने?

    Read more

  • Forgetting about Rights

    Published Date: 2018

    It has been almost a decade since the country broadly defined and adopted the new constitutional framework for governing the country under a federal democratic republican system.

    Read more

  • ‘नाइँ, भो श्रीमतीलाई वैदेशिक रोजगारमा जान दिन्नँ’

    Published Date: 2017

    नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा रेमिटेन्सको योगदान पनि उत्तिकै महत्त्वपूर्ण रहनुले वैदेशिक रोगजार नेपाली अर्थतन्त्रको एउटा अभिन्न अंगजस्तै भइसकेको छ भन्ने विभिन्न अध्ययनले देखाएका छन् ।

    Read more

  • आमाको अभावमा छोरीका पीडा

    Published Date: 2017

    महिला विदेशिनुको कारणहरू पछाडि उसको छोराछोरीको खुसी पनि महत्त्वपूर्ण स्थानमा पर्न आउँछ। तर यसरी आफ्नो छोराछोरीको खुसीका लागि धन कमाउन हिँडेका महिलाहरूले आफ्नो अनुपस्थितिमा किशोरी छोरीहरू कुन अवस्थाबाट गुज्रिंदैछन् भनेर त्यसलाई कतिको गम्भीरतासाथ लिनसकेका होलान् त?

    Read more

  • Migrants with Mobiles

    Published Date: 2017

    Efficient and wider circulation of required information across the country is critical in ensuring informed, safe and fair foreign recruitment practices, and also to mitigate the existing trend of illegal mobility of migrant workers.

    Read more

  • Belated realisation

    Published Date: 2016

    Protection of the rights and safety concerns of human participants in research are key concerns that have given rise to discussions about research ethics.

    Read more

  • Caught in Kabul

    Published Date: 2016

    The recent attack that tragically killed13 Nepalis and two Indians working as private security guards at the Canadian Embassy in Afghanistan has reinvigorated debates on Nepali workers in conflict zones.

    Read more

AnnouncementView all

;