s

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले सुरु गरे सामूहिक अनशन (तस्बिरहरु)

Year of Publication: 22 April 2024 | Nagarik

Published by: CESLAM

रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका छन्। शुक्रबार माइतीघरमा रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका हुन्।

बिहीबार पनि सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काउन मा गर्दै उनीहरुले प्रदर्शन गरेका थिए।

Published on: 22 April 2024 | Nagarik

Link

Back to list

;