कोरोनाभाइरस महामारी फैलिएको भए पनि यसपालि अघिल्लो वर्षको तुलनामा झन्डै ११ प्रतिशतले विप्रेषण वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसबाट वैदेशिक रोजगारीको क्षेत्र तत्काल कोभिड-१९ को ठूलो जोखिममा नरहेको सङ्केत देखिएको अधिकारी तथा विज्ञहरूको धारणा छ।
Covid-19 taught Nepalis a painful lesson that overreliance on foreign jobs is dangerous for the households and national economy, but policy makers have failed to employ returning workers, forcing them to go back again.
Labour migration experts say while the proposed changes may have good intentions, requirements like English communication skill is not going to resolve the problem rooted in lack of jobs at home and dishonest recruitment agencies.
सरकारको स्पष्ट निर्देशन नहुँदा कोभिड–१९ (कोरोना भाइरस) का कारण अप्ठ्यारोमा परेका आप्रवासी नेपाली श्रमिकहरुले स्वदेश फर्कने क्रममा निकै ठूलो सास्ती झेल्नु परेको विज्ञहरुले औँल्याएका छन्।
Nepal’s recent labour agreements make employers bear recruitment fees, airfare and other related costs, but the latest accord to send 500 nurses to Israel makes them pay these fees.
With the latest initiatives of the Malaysian government, Nepal’s foreign labour market, which has been drying up in recent years, will suffer more job cuts, fear experts.
सरकारले भारत जाने नेपाली श्रमिकलाई आफ्नो अभिलेखमा राखी सुरक्षाको जिम्मेवारी लिने गरेको छैन । यसले तल्लो वर्गका श्रमिकमाथि आइपर्ने जोखिमलाई न्यूनीकरण गरेको छैन ।
‘हामीजस्तो गैरकानुनी हैसियतमा बस्नेलाई कसैले हेरेको छैन । यो समयमा सबैभन्दा बढी जोखिममा त हामी नै छौं। हाम्रो पीडामाथि सबै मिलेर मादल बजाउने काम भयो । त्यो धुनमा हामीलाई नचाइयो । नेपाल जाने विषय पनि दन्त्य कथाजस्तो हुन लाग्यो ।’
राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा रहेका कोरोना संक्रमित नेपाली कामदारले उचित स्वास्थ्य सेवा, कोरोना परीक्षण र उपचारबाट वञ्चित भएको जनाएको छ ।
As a result of poor preparations, the number of workers languishing abroad goes up by the day and they get no support from authorities, National Human Rights Commission says.
खाडी र मलेसियाका अधिकांश रोजगारदाताले कोरोना सङ्कटलाई कारण देखाउँदै श्रमिकहरूलाई पूर्व जानकारी बिना नै रोजगारीबाट निष्कासन गरेका पाईएको हो । यती मात्र होईन रोजगारी गुमाएका आधा नेपाली श्रमिकको बारेमा नेपाल सरकार अहिले पनि बेखबर रहेको देखिएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली गन्तव्य मुलुकमा कोरोना भाइरसको महामारी फैलिएपछि घर फर्कन आतुर रहेको पाइएका छन्। तर समस्यामा परेकाले जतिसुकै हारगुहार गरे पनि सरकारी निकायको उद्धार प्रक्रिया भने निकै सुस्त छ।
वैदेशिक रोजगारीका लागि मलेसिया र खाडीलगायतका मुलुक गएका श्रमिकमध्ये करिब ९ लाख र अध्ययन, व्यापार–व्यवसायलगायतका लागि विभिन्न मुलुक गएका ७ लाख नेपालीहरू तत्कालै फर्कन सक्ने आयोगको ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरूको अधिकार’ विषयक अध्ययनले देखाएको हो ।
वैदेशिक रोजगारीमा गएकाहरू यतिखेर मात्र समस्यामा परेका होइनन्। वर्षौंदेखि यस्तो क्रम जारी छ। तर अधिकांश घटनामा श्रमिकमाथि ज्यादती गर्नेलाई कारबाही हुन सकेको छैन। श्रमिकमाथि ज्यादती गर्नेलाई कारबाही हुन नसक्दा यस्तो शृंखला जारी रहेको भुक्तभोगी बताउँछन्।
But Nepal Rastra Bank says as China’s demand for oil will create jobs in Gulf countries, Nepal may not see a big contraction on remittance earnings despite the pandemic.
GET IN TOUCH