s

अन्तरदेशीय महिला श्रमिक प्रवासनः थोरै तलब पाउने नेपाली कामदारको दृष्टिकोण

Year of Publication: 2017

यस जानकारी पत्रमा विदेशमा काम गरेर फर्केका नेपाली महिलाले भोगेका अन्तर्राष्ट्रिय प्रवासन प्रक्रिया र उनीहरुका अनुभवबारेमा संक्षेपमा वर्णन गरिएको छ । यो जानकारी पत्र आईएलओको वर्क इन फ्रिडम (डब्लुआईएफ) कार्यक्रमका लक्षित जिल्ला मोरङ, चितवन र रुपन्देहीमा बसोबास गरिरहेका, विदेशमा काम गरेर फर्किएका केही महिलामा गरिएको अनुसन्धानमा आधारित छ ।

Download PDF

Back to list

;