s

मानव बेचबिखनविरुद्ध सभासदहरू

९० सभासदले मानव बेचबिखनको मुद्दालाई संविधानमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । 

माइती नेपालद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ सहितले मानव बेचबिखनलाई उन्मूलन गर्दै सभ्य समाज निर्माणमा सघाउने कटिबद्धता व्यक्त गरे । उनीहरूले वैदेशिक रोजगारीलाई नियमन र सुरक्षित बनाउन पहल गर्ने बताए ।

Published on: 16 May 2014 | Kantipur

Back to list

;