Israel has asked for 1,000 Nepali workers to be absorbed in its farm sector. The West Asian country has been facing a severe shortage of farm hands which has hampered production.
वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिक कोभिड १९ का कारण ठूलो संख्यामा प्रभावित भएको देखिएको छ । हालै गरिएको एक अध्ययनले महामारीको समयमा ७१ प्रतिशत नेपाली श्रमिकले तलव नपाएको वा ढिलो पाएको देखिएको छ भनें ६७ प्रतिशतले आफ्नो ज्याला कटौति भएको बताएका छन् ।
On May 18, 2020, Bine Bahadur BK rang up his family from Qatar to apprise them of his work and other issues. It was the time of the pandemic. He told his family that he was doing fine but was worried about rising Covid-19 cases.
सन् २००६ मा इजरायल गएकी काठमाडौंकी गोमा खनालले केयरगिभर काम गरेर आठ वर्ष बिताइन्। उनले हेरचाह गरिरहेका व्यक्तिको मृत्युपछि सन् २०१४ मा स्वदेश फर्किइन्। स्वदेश फर्किएपछि उनलाई अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लाग्यो।
सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने अठोट लिए पनि स्पष्ट नीति, योजना र कार्यक्रम नहुँदा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका श्रमिकको पुनःएकीकरण चुनौतीपूर्ण बन्दै गएको छ । पुनःएकीकरणसम्बन्धी नीति तथा सम्बन्धित ऐन, कानून तथा निर्देशिकालगायत नीतिगत तथा संरचनागत व्यवस्थाको निर्माणमा भइरहेको ढिलाइले पुनः एकीकरणमा चुनौती थपेको हो । विदेशबाट फर्केका श्रमिकको सीप परीक्षण तथा प्रमाणीकरणको व्यवस्था गरी प्राप्त ज्ञान, सीप तथा अनुभवको भरपुर सदुपयोग हुने गरी काम र सेवा सुविधा उपलब्ध नहुँदा तथा स्वदेश फर्केका सीपयुक्त जनशक्तिको एकीकृत तथ्यांक राज्यसँग नहुँदा पुनःएकीकरणसम्बन्धी कार्यक्रम तर्जुमामा अन्योल देखिएको छ ।
सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ।
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) ले वैदेशिक रोजगारीमा गएका १५ सय ३९ जना श्रमिक माथि गरेको एक अध्ययनमा सरदर एक लाख भन्दा बढी रकम तिरेर वैदेशिक रोजगारीमा गएको देखिएको छ । जम्मा दुई प्रतिशतले श्रमिकले मात्र आफूले भर्ना प्रक्रियामा कुनै शुल्क तथा खर्चहरू तिर्नु नपरेको बताएका छन् ।
दुई दशकपछि पुनः अफगानिस्तानको सत्तामा फर्किएको तालिबानप्रति प्रमुख शक्ति राष्ट्रहरूले ‘पर्ख र हेर’ को नीति लिइरहेका छन् । तालिबान चाहिं यतिवेला अन्तर्राष्ट्रिय वैधताको खोजीमा छ । तर, यसै हप्ता तालिबानले गठन घोषणा गरेको अन्तरिम सरकारले भने प्रजातान्त्रिक मुलुकहरूलाई निराश बनाएको छ ।
इराक घटनापछि मात्रै राज्यले वैदेशिक रोजगारीमा गइरहेका नेपालीबारे गम्भीर चासो देखायो । यसबीचमा थुप्रै कानुनी र संरचनागत सुधार गरिएका छन् । तर श्रमिक अझै समस्यामुक्त छैनन् । इराक घटनाले सबैको सातो खायो । तर त्यसपछि पनि नेपाली इराक जान रोकिएका छैनन् । – गणेश गुरुङ, श्रम विज्ञ
The flow of capital from immigrants reached a record high despite labour migration dropping to a 16-year low. From 2020 to early 2021, the global economic crisis worsened with millions of workers losing jobs due to the Covid-19 pandemic. Like in other countries, a reverse migration started in Nepal too, with official figures suggesting that nearly half a million Nepalis who were stranded abroad were rescued, and outbound numbers plunged.
कोरोना महामारीका कारण कुनै एक क्षेत्र मात्रै प्रभावित भएको छैन । व्यापार व्यवसाय, शिक्षालय, यातायात, पर्यटन, उद्योग, कलकारखाना प्रभावित बनेका छन् । सबैभन्दा बढी प्रभावित बनेको क्षेत्रमध्ये हो, वैदेशिक रोजगारी ।
At a time when the Covid-19 pandemic has badly affected the income prospects of the general public and disrupted employment opportunities, the government has cut down its target for jobs creation for the fiscal year 2021-22.
An immediate rescue plan has been prioritized to bring Nepali citizens who are stuck abroad at the moment due to the ban on international flights by the government.
When Laxmi Tamang was asked to travel from Kathmandu to New Delhi via bus and only then board her flight to Kuwait, she thought little of it. It was 2018 and 27-year-old Tamang believed that the route was necessary because Nepal did not have direct flights to Kuwait. She was going to Mangaf, a city on the eastern shore of Kuwait, to work as domestic help.
GET IN TOUCH