s

  • कोरियाको ई-७ भिसामा श्रमिक पठाउने जिम्मा म्यानपावरलाई दिने तयारी

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियाको ई-७ भिसामा श्रमिक पठाउने जिम्मा म्यानपावर व्यवसायीहरूलाई दिने तयारी गरेको छ। केही दिनअघि म्यानपावर व्यवसायीहरूले ई-७ भिसामा आफूहरूले श्रमिक पठाउन पाउनुपर्ने माग मन्त्रालयमा पेस गरेका थिए।

    Read more

  • विदेश जान ऋणको भारी, ५४ प्रतिशतलाई पुन: विदेश जान ऋणकै भर

    वैदेशिक रोजगारमा जानेहरुले तिर्ने भर्ना शुल्क लगायतको खर्च ऋणबाट तिर्ने गरेको एक अध्ययनले देखाएको छ । त्यसरी ऋण लिएकाहरु मध्ये ५० प्रतिशतको अध्ययनका लागि तथ्याङक संकलनको समयमा ऋण बाँकी नै रहेको थियो ।

    Read more

  • पुनः रोजगारीमा जानलाई ऋणकै भर

    वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली युवामध्ये झन्डै ८० प्रतिशत श्रमिक ऋणकै भर पर्ने गरेका छन् । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) ले संकलन गरेको तथ्यांकमा आधारित रही गरिएको अध्ययनमा ऋण लिएकामध्ये लगभग ५० प्रतिशतले ऋण तिर्न बाँकी रहँदै स्वदेश फर्कनु पर्ने बाध्यता देखाइएको छ ।

    Read more

  • विदेशबाट फर्केका श्रमिकहरूको पनि सुधारिएन जीवन

    वैदेशिक रोजगारीबाट फर्केपछि तुलनात्मक रूपमा सुधार हुनुपर्ने श्रमिकको आर्थिक स्थिति अझै जोखिममा रहेको देखिन्छ। एक अध्ययनले उनीहरू स्वदेशबाट फर्केपछि थप आर्थिक जोखिममा रहेको जनाएको छ।   प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) को एक अध्ययनले नेपाल फर्किएपछि पुनः एकीकरणको अवस्था पनि उनीहरूको आशालाग्दो देखिएको छैन।

    Read more

  • कार्यक्रम देश परदेशको ५८८औँ अंक

    कार्यक्रम देश परदेशको अङ्क ५८८  वैदेशिक रोजगारीको क्रममा बन्ने विभिन्न कागजात र यसको महत्वमा केन्द्रित छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेर फर्किएका श्रमिकको साथमा आवश्यक कागजात नहुँदा भएको समस्या र साथमा कागजात नहुने कारणहरुबारे अनुसन्धानकर्ता डा.जीवन बानियाँसँग गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ ।

    Read more

  • राष्ट्रिय आप्रवासन नीति ल्याइँदै

    समग्र श्रम आप्रवासनको चक्रलाई सम्बोधन गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम आप्रवासन नीति बनाउने गृहकार्य थालेको छ । सरकारले वैदेशिक रोजगारलाई व्यवस्थापन गर्न वैदेशिक रोजगारी नीति–२०६८ जारी गरेको थियो । यो नीतिलाई ५ वर्षभित्र समीक्षा गर्ने भनिएको थियो ।

    Read more

  • दर्जन कानुन बने, तर न्याय पाएनन्

    वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सको हिसाब चुस्त राख्ने सरकारले रोजगारीमा गएका युवा ठगिँदा प्रभावकारी न्याय दिन सकेको छैन । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले वैदेशिक रोजगारसम्बन्धी ८ वर्षयताका घटनालाई समावेश गरी आइतबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने युवाका लागि कानुन बने पनि कार्यान्वयन फितलो देखाएको हो ।

    Read more

  • श्रम रोजगारको क्षेत्रमा लेख्ने तीनजना पत्रकार पुरस्कृत

    श्रम रोजगार पत्रकारिता पुरस्कार, २०८० बाट तीनजना पत्रकार पुरस्कृत भएका छन् । श्रम रोजगार पत्रकार समूहले प्रवासी नेपाली समन्वय समितिसँगको साझेदारीमा प्रदान गर्दै आएको सो पुरस्कार यस बर्ष काठमाडौंबाट कृष्ण सिंह धामी (रातोपाटी), जिल्लाबाट रुपा गहतराज (कान्तिपुर, नेपालगञ्ज तथा प्रवासबाट लक्ष्मण खनाल (नयाँ पत्रिका, युएई) लाई प्रदान गरिएको छ ।

    Read more

  • 'द हेडलाईनर्स' रेडियो कान्तिपुर

    'द हेडलाईनर्स' रेडियो कान्तिपुर

    Read more

  • Rising Money Flows, Fueled by Record Migration, Prop Up Autocrats

    More people than ever are migrating worldwide, with millions of people sending home record amounts of cash that fund small businesses in Uganda and feed families from Ecuador to Nepal. 

    Read more

  • Nepalis working abroad keep home fires burning

    As the migration of Nepali youths to foreign lands hits all-time highs, the cash they are sending back home is also setting new records.

    Read more

  • देशमा निराशाको दर्पण : कामको खोजीमा ११ महिनामा साढे ७ लाख नेपाली विदेशिए

    चालु आर्थिक वर्ष २०७९/८० मा विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड यसवर्ष तोडिएको हो ।

    Read more

  • Everyone seems to be leaving the country

    Around 500,000 Nepalis are already leaving the country to enter the international labour market every year. What would happen if this stream turned into a flood of 1 million departures and the country became short-handed?

    Read more

  • South Korea to employ Nepalis in shipbuilding

    Migrant worker hotspot South Korea has opened another employment sector for Nepali jobseekers under the Employment Permit System (EPS). Officials say the East Asian country will hire Nepalis to work in shipbuilding too. Currently, they are engaged in the manufacturing and farm sectors only.

    Read more

  • Social and economic reintegration programmes for returnee migrant workers set to begin

    Around nine months after bringing a directive for carrying out social and economic reintegration programmes for the returnee migrant workers and only three months remaining in the current fiscal year 2022-23, the Foreign Employment Board has approved proposals from 81 local levels to start the programmes.

    Read more

  • के साँच्चै युरोपमा सुन फल्छ ?

    गत डिसेम्बर २२ गतेदेखि म्याग्दी चुत्रेनीका सुरज मल्ल पोर्चुगलबाट सम्पर्क विहीन भए । गएको सेप्टेम्बर तीर उचित रोजगारीको अवसर खोज्दै रोमानिया हुँदै पोर्चुगल पुगेका उनको निधन भइसकेको म्याग्दीका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । पोर्चुगलको स्थानीय प्रहरीले उनले आत्महत्या गरेको भनेर प्रारम्भिक रिपोर्ट निकाल्यो । आत्महत्या पछाडिको यथार्थता भने अहिलेसम्म बुझ्न सकिएको छैन । पछिल्ला केही वर्षहरूमा युरोप जाने लहड आम युवा जमातमा छ । पैसा धेरै कमाउने आश, युरोपियन जीवनको सपना अनि परिवारको भविष्य खोज्दै युरोपका विभिन्न देशहरूमा जाने नेपालीहरू धेरै छन् ।

    Read more

  • पाखुरा निर्यातमा रमाएको दशक : ३५ लाख युवाले विदेशबाट पठाए ७८ खर्ब

    उमेरले चार दशक कटिसकेका सर्लाहीको बागमती नगरपालिकाका विष्णु शर्मा गत साता चौथोपटक सेक्युरिटी गार्डको काम गर्न मलेशिया उडे । तीन वर्षअघि गाउँ फर्किएर भाँडा पसल खोलेका उनले आम्दानी गर्न सकेनन् अनि कम्तीमा चार वर्ष विदेशमै बस्ने योजना बनाएर मलेशिया फर्किए ।

    Read more

;