-
Year of Publication:
20 July 2020 | Nagarik
Published by: CESLAM
भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेपछि चिसिएको नेपाल भारत सम्बन्ध अहिले संवादहिन अवस्थामा छ।
Read more
-
Year of Publication:
20 July 2020 | Nagarik
Published by: CESLAM
विदेशबाट नेपाल आउनेहरूका लागि सरकारले ५ दिनपछि अनिवार्य रूपमा पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ।
Read more
-
Year of Publication:
20 July 2020 | Naya Patrika
Published by: CESLAM
दोलखा स्थायी घर भई रोजगारीका लागि दक्षिण कोरिया पुगेका युवाले कोरोना महामारीको समयमा गृहजिल्लालाई स्वास्थ्य सामग्री उपलब्ध गराएर सहयाेग गरेका छन् ।
Read more
-
Year of Publication:
20 July 2020 | Gorkhapatra
Published by: CESLAM
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ को तुलनामा आर्थिक वर्ष २०७६÷७७ मा श्रम स्वीकृति लिने श्रमिक २७.५९ प्रतिशतले घटेका छन् ...
Read more
-
Year of Publication:
20 July 2020 | Kantipur
Published by: CESLAM
कोरोना भाइरसको संक्रमणबाट भारतमा थप एक नेपालीले ज्यान गुमाएका छन् । दक्षिण भारतको बेंगलोरमा बस्दै आएका ५६ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको हो ।
Read more
-
Year of Publication:
20 July 2020 | Kantipur
Published by: CESLAM
सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ ।
Read more
-
Year of Publication:
20 July 2020 | The Rising Nepal
Published by: CESLAM
The death toll from COVID-19 of the Nepalis living and working outside the country has reached 160.
Read more
-
Year of Publication:
20 July 2020 | The Himalayan Times
Published by: CESLAM
As many as sixteen Nepalis living and working abroad died from COVID-19 in the past week, taking the reported death toll to 160.
Read more
-
Year of Publication:
20 July 2020 | The Kathmandu Post
Published by: CESLAM
The Covid-19-induced lockdown has resulted in a loss of jobs at home, but this is also set to reduce the number of Nepalis going abroad for work, which experts say could hit ...
Read more
-
Year of Publication:
19 July 2020 | Onlinekhabar
Published by: CESLAM
कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
Read more
-
Year of Publication:
19 July 2020 | Nagarik
Published by: CESLAM
शनिबार कोरानाका कारण विदेशमा अलपत्र परेका एक हजार एक सय ५५ जना स्वदेश फर्केका छन् ।
Read more
-
Year of Publication:
19 July 2020 | Nagarik
Published by: CESLAM
विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ।
Read more
-
Year of Publication:
19 July 2020 | Naya Patrika
Published by: CESLAM
विश्वभर महामारीका रूपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ ।
Read more
-
Year of Publication:
19 July 2020 | Kantipur
Published by: CESLAM
कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न भएको असहज परिस्थितीका कारण विदेशमा अलपत्र परेका मध्ये शुक्रबारसम्म हवाई मार्गबाट २९ हजार ७ सय ८९ नेपाली स्वदेश फर्केका छन् ।
Read more
-
Year of Publication:
19 July 2020 | Kantipur
Published by: CESLAM
पर्वत स्थायी घर भएका सीपी सुवेदी विगत १८ वर्षदेखि मुम्बईको एउटा कपडा रंगाउने कारखानामा काम गर्दै आएका छन् ।
Read more
-
Year of Publication:
18 July 2020 | Onlinekhabar
Published by: CESLAM
अस्ट्रेलियाबाट नेपालतर्फको उद्धार उडानमा सिट सुरक्षित गरिदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ ।
Read more
-
Year of Publication:
18 July 2020 | Onlinekhabar
Published by: CESLAM
विदेशबाट शुक्रबार एकै दिन १२४९ जना नेपाली घर फर्किएका छन् । यस दिन विभिन्न वायुसेवा कम्पनीका १५ उडान/अवतरण भएका छन् ।
Read more
GET IN TOUCH